National life

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ याेग्यता ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१० असोज २०८०, बुधबार
424Shares
सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ याेग्यता ?
ncell

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेकाे हाे ।

बैंकले क्रेडिट रिभ्युअरमा सुपरभाइजर, जुनियर अफिसरका लागि केही संख्यामा र रिलेशनसिप म्यानेजरमा असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।

उक्त पदका लागि ब्याचलर डिग्री गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकका अनुसार क्रेडिट रिभ्युअरका लागि कम्तिमा ५ वर्षको कार्यानुभव भएको तथा रिलेशनसिप म्यानेजरका लाग कम्तिमा ३ वर्षको कार्यानुभव भएको हुनुपर्ने छ ।

त्यस्तै, उमेर ३५ वर्ष नकटेको हुनुपर्ने छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
424SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?