National life

सूर्यज्योति लाइफले माग्यो धेरै संख्यामा कर्मचारी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
1.2kShares
सूर्यज्योति लाइफले माग्यो धेरै संख्यामा कर्मचारी
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि शाखा प्रमुख माग गरेको हो ।

कम्पनीले शाखा प्रमुखका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक तह वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्ने जनाएको छ । त्यस्तै उमेर हक २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असार ३१ गतेभित्र कम्पनीको नलाइन फर्म मार्फत आफुले आवेदन दिने चाहेको प्रदेश र शाखा कार्यालय उल्लेख गरी आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?