National life

घोराही र सोनापुर सिमेन्टका मजदुरहरुले विद्युत कटौतीविरुद्ध प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१६ कात्तिक २०८२, आइतबार
1.4kShares
घोराही र सोनापुर सिमेन्टका मजदुरहरुले विद्युत कटौतीविरुद्ध प्रदर्शन
ncell

काठमाडौँ । घोराही सिमेन्ट र सोनापुर सिमेन्ट उद्योगका मजदुरहरुले दाङको घोराहीस्थित विधुत प्राधिकरणको कार्यालयमा धर्ना दिएका छन् ।

विधुत प्राधिकरणले क्यौता रकम नतिरेको भन्दै बिजुलीको लाइन काटिदिएको थियो । बिजुलीको लाइन काटिदिएपछि आफुहरु रोजीरोटीको संकटमा परेको मजदुरको भनाइ छ । ‘रोजी रोटी खोस्न पाइँदैन’, ‘श्रम गरी खान दे’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका मजदुरहरुले विदुत प्राधिकरण कार्यालय अगाडि नाराबाजी गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बक्यौताको प्रमाण दिन उद्योगीहरुले माग गर्दै आएका छन् । प्राधिकरणले प्रमाण नदिएसम्म रकम नतिर्ने उद्योगीहरुको अडान छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?