National life

प्रभु इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
1.3kShares
प्रभु इन्स्योरेन्सले माग्यो धेरै संख्यामा कर्मचारी, कहिलेसम्म दिने आवेदन ?
ncell

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारी दरखात फारम असोज २३ गतेसम्म भर्न पाइनेछ । कम्पनीले ६ वटा ब्रान्च तथा उप ब्रान्चका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ ।

कम्पनीले वीरगंज प्रदेश शाखा कार्यालयका लागि १ जना, कटारी उप शाखाका लागि केही, धरान शाखा कायाृलयका लागि, चपुर शाखा कार्यालयका लागि, दमौली शाखा कार्यालयका लागि र जनकपुर उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले यी विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि डेपुटी म्यानेजर, म्यानेजर, जुनियर असिस्टेन्ट, सिनियर असिस्टेन्ट, अफिसर, जुनियर तथा सिनियर अफिसर पदहरुका लागि कर्मचारी माग गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?