National life

विद्युत प्राधिकरणद्वारा केन्द्र र सातै प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
820Shares
विद्युत प्राधिकरणद्वारा केन्द्र र सातै प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी माग
ncell

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ठूलो संख्यामा खोल्यो जागिर खुलाएकाे छ । प्राधिकरणले केन्द्र र प्रदेशमा ठूलो संख्यामा खुला प्रतियोगिताबाट छनोट गर्ने गरी विभिन्न पदमा दरखास्त माग गरेको हाे ।

प्राधिकरणले केन्द्रमा अधिकृत स्तरका प्राविधिक र प्रशासनिक कर्मचारीको आवेदन माग गरेको छ । सबैभन्दा बढी इलेक्ट्रिकल इन्जिनियर १८ जना मागेको प्राधिकरणले सिभिल इन्जिनियर ११ जना माग गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लेखा अधिकृत ७ जना माग गरिएको छ ।

सहनिर्देशक, सहायक निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रवबन्धक, प्रशासकीय अधिकृत, कानून अधिकृत, इन्जिनियर तथा सर्भे इन्जिनियरका लागि छुट्टा छ्ट्टै आवेदन मागिएको छ ।

यस्तै, प्रदेशतर्फ सात वटै प्रदेशमा मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री माग गरिएको छ । विज्ञापन अनुसार प्रदेशमा सबैभन्दा बढी फोरमेन र इलेक्ट्रिसियन माग गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
820SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?