National life

पेट्रोलियम पदार्थको मूल्य घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ साउन २०८१, बिहिबार
544Shares
पेट्रोलियम पदार्थको मूल्य घट्यो
ncell

काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतीय आयल निगमबाट मूल्य घटेर आएपछि सोही अनुसार मूल्य घटाएको हो।




नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर ५ रुपैयाँ घटेर १६५ रुपैयाँ प्रति  तथा डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर ३ रुपैयाँ घटाएर १५५ रुपैयाँ कायम भएको छ। भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएपछि नेपालमा पनि मूल्य घटाएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield


यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?