National life

हकप्रद सेयर निष्कासन गर्दै मिडिल मोदी हाइड्रोपावर प्राथमिकतामा शेयरधनी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
641Shares
हकप्रद सेयर निष्कासन गर्दै मिडिल मोदी हाइड्रोपावर प्राथमिकतामा शेयरधनी
ncell

काठमाडौँ। आगामी असार २५ गतेदेखि मिडिल मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले चुक्ता पुँजीको १ः०.६०२४ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेयर धनीहरूका लागि निष्कासन गर्न लागिएको यस हकप्रद खरिदका लागि आगामी साउन १३ गतेसम्म खरिद आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
641SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?