National life

१:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|११ जेठ २०८३, सोमबार
1.7kShares
१:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्दै चिरख्वा हाइड्रोपावर
ncell

काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता सेयर जारी गर्दै कुल ४० करोड रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने तयारी गरेको हो।

यसका लागि कम्पनीले १:१ अनुपातमा सेयर जारी गर्ने निर्णय गर्दै आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ।

हकप्रद सेयर निष्कासन तथा व्यवस्थापनसम्बन्धी सम्झौता जेठ ६ गते सम्पन्न भएको कम्पनीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सम्झौतामा चिरख्वा हाइड्रोपावरका कार्यकारी अध्यक्ष दीपक राई र आरविवि मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

उक्त मर्चेन्ट बैंकिङ संस्था राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालनमा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?