National life

ललितपुरका विभिन्न स्थानमा आज ४ बजेसम्म लाइन कटौती हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ माघ २०८१, शुक्रबार
673Shares
ललितपुरका विभिन्न स्थानमा आज ४ बजेसम्म लाइन कटौती हुने
ncell

काठमाडौं । ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि ४ बजेसम्म लाइन कटौती हुने जनाएको हो।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शखमूल, पाटनढोका, मङ्गलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ। बिजुली कटौतीका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत सूचनामा उल्लेख छ।

 

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?