National life

चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा प्रदर्शन हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१३ असार २०८०, बुधबार
1.2kShares
चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा प्रदर्शन हुँदै
ncell

काठमाडौं । नेपाली चलचित्र ‘प्रेम गीत ३’ डिशहोममा प्रदर्शन हुने भएको छ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको हो ।

हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्ने छन् ।

“प्रेम गीत ३” यहि असार १५ गते सिनेमाघर च्यानल नं।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
१०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभिओडीमा मा पनि यो चलचित्र उपलव्ध हुनेछ । एक्सभीओडीमा यो चलचित्र उपलब्ध भए पछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?