National life

सुन घट्यो, चाँदी चम्कियो, कति पुग्यो आजको मूल्य ?

मंगलबार बजार अपडेट:

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१९ साउन २०८३, मङ्गलबार
6.5kShares
सुन घट्यो, चाँदी चम्कियो, कति पुग्यो आजको मूल्य ?
ncell

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रूपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर २ लाख ८३ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३५० रूपैयाँ कायम भएकोमा आज ३० रुपैयाँले बढेर ४ हजार ३८० रुपैयाँ कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
6.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?