National life

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

आजको बजार: सुन तल, चाँदी माथि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२५ साउन २०८३, सोमबार
1.1kShares
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य सोमबार सामान्य रूपमा घटेको छ। आइतबार प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ रहेको छापावाल सुन आज २ सय रुपैयाँले घट्दै ३ लाख १ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको चाँदी आज २५ रुपैयाँले वृद्धि भई ४ हजार ६७० रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?