National life

तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै,उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०६ कात्तिक २०८२, बिहिबार
711Shares
तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै,उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा
ncell

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ ।

आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् ।

https://aarthikvoice.com/archives/75501

दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दिदीबहिनीलाई पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३९ मिनेटमा रहेको जनाएको छ । तर आज आज दिनभर टीका लगाउन कुनै बाधा नपर्ने समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालले बताए । तर राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

https://aarthikvoice.com/archives/75164

 

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?