National life

सेयर बजारमा गिरावट : यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कारोबार कति भयो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ चैत २०८०, बुधबार
659Shares
सेयर बजारमा गिरावट : यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कारोबार कति भयो ?
ncell

काठमाडौं। साताको चौथो कारोबार दिन आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ। बुधबार बजार ३.३४ अंकले घटेर २०६३ को विन्दुमा कायम हुन पुगेको छ । बिक्रेताको दबदबाब बढेपछि बजार ओरालो लागि रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा गिरावट आउदा सबैभन्दा बढी सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड ५२ लाख ९७ हजार रुपैया बराबरको कारोबार भएको छ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको १७ करोड ६० लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?