National life
cg eloctronics

अधिक तरलता व्यवस्थापन गर्न ३५ अर्ब खिच्दै राष्ट्र बैंक, आजै बोलकबोल गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ वैशाख २०८१, बिहिबार
664Shares
अधिक तरलता व्यवस्थापन गर्न ३५ अर्ब खिच्दै राष्ट्र बैंक, आजै बोलकबोल गरिने
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न आज वैशाख १३ गते एकैपटक बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो । राष्ट्र बैंकले यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको चैत २२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ

everest bank
यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?