National life

प्राधिकरणको बोर्ड बैठकले गर्यो काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ कात्तिक २०८१, मङ्गलबार
681Shares
प्राधिकरणको बोर्ड बैठकले गर्यो काटिएका उद्योगमा बिजुली जोड्ने निर्णय
ncell

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काटिएका उद्योगहरुमा लाइन जोड्ने निर्णय गरेको छ । आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले काटिएका उद्योगहरुमा बिजुली जोड्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने निर्णय बोर्ड गरेको छ भने, करिब ६ अर्ब रुपैयाँ १५ दिनभित्र उठाउने निर्णय पनि बोर्ड बैठकले गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने र महसुल बक्यौता पनि असुल गर्ने निर्णय गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्रिपरिषद्‍को उक्त निर्णयसँगै ऊर्जा मन्त्रालयले १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता रहेका उद्योगमा बिल काट्न र बक्यौता उठाउन पनि निर्देशन दिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?