National life

भोलिदेखि क्रसर उद्योगहरुले ढुङ्‍गा, गिट्टी,बालुवाको बिक्री रोक्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ असार २०८०, शुक्रबार
1.2kShares
भोलिदेखि क्रसर उद्योगहरुले ढुङ्‍गा, गिट्टी,बालुवाको बिक्री रोक्ने
ncell

काठमाडौं । शनिबारदेखि क्रसर उद्योगहरुले बालुवा, गिट्टी रढुङ्‍गाको आपूर्ति बिक्री वितरण रोक्ने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वानमा शनिबारदेखि क्रसर उद्योगहरु बन्द हुन लागेका हुन् ।

क्रसर उद्योग नवीकरण नभएको भन्दै महासंघले शनिबारदेखि ढुङ्‍गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने घोषणा गरेको छ । महासंघले गत ११ माघमा भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो ।

Royal Enfield
nic asia capital

गत ३ असारमा नै महासंघले माग पूरा नभए देशभरका क्रसर उद्योगबाट निर्माणजन्य सामग्रीको आपूर्ति ठप्प पार्ने चेतावनी दिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?