National life

राहुघाट जलविद्युत् आयोजना सम्पन्न, १५ दिनभित्र परीक्षण उत्पादन थाल्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ वैशाख २०८२, बिहिबार
629Shares
राहुघाट जलविद्युत् आयोजना सम्पन्न, १५ दिनभित्र परीक्षण उत्पादन थाल्ने
ncell

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ३७ दशमलव पाँच मेगावाट क्षमताको चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजना निर्माण भएको छ ।

तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले आगामी १५ दिनभित्र परीक्षण उत्पादन सुरु गर्ने जनाएको छ ।

आयोजनाका आवासीय इन्जिनियर प्रकाश तिमिल्सिनाका अनुसार विद्युतगृहमा उपकरण जडान हुनाका साथै र प्रसारण लाइन पनि तयार भएको छ ।

आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गर्न १४ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राहुघाट ‘बेसिन’मा निर्माण भएको यो पहिलो जलविद्युत् आयोजना हो ।

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?