National life

एक जलविद्युत कम्पनीको १० प्रतिशत बोनस शेयर शेयरधनीको खातामा जम्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
800Shares
एक जलविद्युत कम्पनीको १० प्रतिशत बोनस शेयर शेयरधनीको खातामा जम्मा
ncell

काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमिटेडले शेयरधनीको खातामा बोनस शेयर जम्मा गरिदिएको छ।

पुस २० गते सम्पन्न कम्पनीको २७ औं वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको कम्पनीले जनाएको छ ।

बुक क्लोज हुँदाका बखत अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको खातामा फागुन ३ गते देखि नै बोनस शेयर जम्मा गरिएको कम्पनीले जानकारी दिएको छ ।

साथै, भौतिक रुपमा शेयर धारण नगरेका शेयरधनीलाई पनि शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
800SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?