National life

आइएमई लाइफको चिर्फ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ चैत २०८०, आइतबार
753Shares
आइएमई लाइफको चिर्फ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त
ncell

काठमाडौं । आइएमई लाइफको चिर्फ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् ।कम्पनीको सञ्चालक समितिको १८८ औँ बैठकले उनलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

चौलागाईसँग बीमा क्षेत्रमा करिब १८ वर्ष लामो कार्य अनुभव छ । उनी यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख व्यापार अधिकृतको रूपमा आबद्ध थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
753SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?