National life

आइएमई लाइफद्वारा मृतकको निजि निवासमा गई मृत्यु बीमा भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ जेठ २०८०, आइतबार
604Shares
आइएमई लाइफद्वारा मृतकको निजि निवासमा गई मृत्यु बीमा भुक्तानी
ncell

काठमाडौं । आइएमई लाइफले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको ताप्लेजुङ शाखाले एक कार्यक्रमका बीच मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो ।थोरै रकमबाट गराएको बीमाले ठूलो राहत भएको भन्दै मृतकको परिवारले कम्पनीलाई धन्यवाद दिएका छन् ।

ताप्लेजुङको फक्ताङलुङ गाउपालिका ५ का मृतक राज कुमार राईले कम्पनीमा विस २०७७ साल साउन ३२ गते ५ लाख बीमांक रकमको बीमा गराएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त बीमा दाबी वापतको रकम कम्पनीले प्रदान गरेको हो ।बीमितको मृत्यु पश्चात् कम्पनीले मृतकको निजि निवासमा गई उनकी श्रीमती सुनीता लिम्बू राईलाई ५ लाख ३० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त संयुक्त रुपमा कम्पनीका प्रदेश प्रमुख मिलन दाहाल र कम्पनीका ट्रेनिङ्ग हेड सुनिल आचार्यले मृतकको श्रीमतीलाई हस्तान्तरण गरेको हो ।दाबी भुक्तानी रकम लिदै उक्त कार्यक्रममा मृतक राईको श्रीमतीले श्रीमान्ले गरेको थोरै रकमबाट पनि विपद्को बेलामा ठूलो राहत दिएको भन्दै कम्पनीलाई धन्यावाद दिए।

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?