National life

आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
1KShares
आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का नियुक्त
ncell

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लि.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
को प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्कालाई नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिको मिति २०८१ मंसिर १३ गते बसेको बैठकले खड्का लाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

निजको नियुत्तिको स्वीकृतीका सम्बन्धमा नियमनकारि निकाय  नेपाल बीमा प्राधिकरण समक्ष पेस गरिएकोमा प्राधिकरणको मिति २०८१ मंसिर १२ को पत्रमार्फत बीमा ऐन तथा प्रचलित कानुनको पूर्णपालना गर्नेगरि कम्पनीका सञ्चालक समितिलाइ आवश्यक कार्यगर्नको जानकारी गराएको थियो ।

प्रमुख कार्यकारी अधिकृत खड्कासगँ आई.एम.ई. लाइफ पूर्व नेपाल लाइफ, तत्कालिन सुर्या लाइफ, सुर्या र ज्योति लाइफको मर्जर पश्चात सुर्याज्योति लाइफ इन्स्योरेन्समा उच्चव्यवस्थापकिय पदसहित प्रमुख कार्यकारि अधिकृत र बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत समेतको कार्यअनुभव रहेको छ । निजसगँ बीमा,जलविधुत तथा सिमेन्टे क्षेत्रको कार्यअनुभव रहेको छ ।

निजसगँ ए.सि.सि.ए. सयुक्त राज्य बेलायत र व्यवस्थापनमा त्रिभुवन बिश्वबिध्यालयबाट स्नात्तकोत्तरको शौक्षिक योग्यता रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?