National life

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ भदौ २०८०, मङ्गलबार
591Shares
एलआईसी नेपालले लाभांश वितरण नगर्ने
ncell

काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले लाभांश वितरण नगर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हाे।

कम्पनी सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेस गर्ने निर्णय भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एलआईसी नेपालले आर्थिक वर्ष २०७७–७८मा पनि लाभांश वितरण गरेको थिएन।

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?