National life

गत चैत महिनामा आईएमई लाइफले गर्यो २८ दाबीका लागि १ करोड २६ लाख भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
588Shares
गत चैत महिनामा आईएमई लाइफले गर्यो २८ दाबीका लागि १ करोड २६ लाख भुक्तानी
ncell

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत चैत्र महिनामा कुल १ करोड २६ लाख ६३ हजार ५ सय रुपैयाँ बराबरको दाबी-भुक्तानी गरेको छ। कम्पनीले सो दाबी रकममा २८ वटा बीमालेखहरु संलघ्न रहेको जनाएको हो ।

सो मध्ये टर्म पोलिसी १२, बैदेशिक रोजगारतर्फ ७ तथा कन्भेन्सनल पोलिसी ९ वटा रहेका छन् । बीमितहरुलाई परेको दाबीलाई सकेसम्म छोटो समयमा भुक्तानी गर्ने आफ्नो उदेश्य रहेको पनि आईएमई लाइफ इन्स्योरेन्सले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै,ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्न कम्पनी कद्धिबद रहदै आएको अवस्था छ।

यो समाचार शेयर गर्नुहोस्
588SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?