National life

नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी वापतको रकम हस्तान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१४ जेठ २०८०, आइतबार
1.2kShares
नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी वापतको रकम हस्तान्तरण
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सिन्धुली शाखा कार्यालयले स्व. बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले सिन्धुली मरिण गाउँपालिका ५ सुनखानी निवासी पुर्ण बहादुर घ्यापकको परिवार तथा हकवालालाई मृत्यु दाबी वापतको ५ लाख ६२ हजार ५०० रुपैयाँ बराबरको चेक प्रदान गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निज स्वं बीमित घ्यापकले ५ लाख रुपैयाँको १५ वर्षे अवधिको सुरक्षित बीमा गराएका थिए । उनको गत वैशाख ७ गते असामायिक निधन भएपश्चात् कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?