National life
cg eloctronics

बीमा अभिकर्ताको अनलाइन परीक्षाको तालिका सार्वजनिक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
922Shares
बीमा अभिकर्ताको अनलाइन परीक्षाको तालिका सार्वजनिक
muktinatha bikash bank

काठमाडौं । बीमा अभिकर्ताको अनलाइन परीक्षाको तालिका सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको अनलाइन परीक्षाको तालिका सार्वजनिक गरेकाे हाे ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको टेबल अनुासार कात्तिक महिनामा चार दिन परीक्षाको सूची राखेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्राधिकरणका अनुसार पहिलो परीक्षा कात्तिक १७ गते बिहान ११ बजेदेखि १२ः३० बजेसम्म सञ्चालन हुने प्राधिकरणले जनाएको छ। दोश्रो परीक्षा कात्तिक २० गते, तेश्रो परीक्षा कात्तिक २२ गते र चौथो परीक्षा कात्तिक २४ गते सञ्चालन हुने तालिकामा देखाीइएको छ ।

डेढ घण्टाको अवधिमा कुल ५० वटा वस्तुगत प्रश्नमध्ये २५ वटाको सही उत्तर चयन गर्नु पर्नेछ। परीक्षा २ अंकको हुनेछ भने १०० पूणांकमा उत्तिर्ण हुने व्यवस्था रहेको छ ।

everest bank

उक्त परीक्षामा १०० जना परीक्षार्थीलाई मात्र सहभागी हुन पाईने प्राधिकरणले जनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
922SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?