National life
cg eloctronics

सन नेपाल लाइफको घोराही शाखा स्थानान्तरण

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१० फागुन २०८२, आइतबार
1KShares
सन नेपाल लाइफको घोराही शाखा स्थानान्तरण
muktinatha bikash bank

काठमाडौं । सन नेपाल लाइफले ग्राहक सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले आफ्नो घोराही शाखा नयाँ स्थानमा स्थानान्तरण गरेको छ।

नयाँ कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले गरेका हुन्। कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाईं, क्षेत्रीय प्रबन्धक दीपेन्द्र रावत, शाखा प्रमुख शशी डीसी तथा अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीका अनुसार, नयाँ स्थानबाट ग्राहकलाई अझ सहज, व्यवस्थित र गुणस्तरीय बीमा सेवा प्रदान गरिनेछ। शाखाबाट पोलिसी सेवा, प्रिमियम संकलन तथा दाबी प्रक्रिया सम्बन्धी सेवा उपलब्ध हुनेछन् ।

सन नेपाल लाइफले सेवा विस्तार र पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै देशभर आफ्नो उपस्थितिलाई सुदृढ गर्दै आएको छ। हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देश भर १४८ शाखा तथा उप शाखा संचालनमा रहेका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?