National life

साउन ४ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै नेपाल इन्स्योरेन्स

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असार २०८२, शुक्रबार
936Shares
साउन ४ गतेदेखि हकप्रद शेयर निष्कासन गर्दै नेपाल इन्स्योरेन्स
ncell

काठमाडौँ। आगामी साउन ४ गतेदेखि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपियाँ बराबरको ३४.७८३ प्रतिशतले हुन आउने रकम बराबरको प्रतिकित्ता १०० रुपियाँका दरले १०ः ३.४७८३ (अर्थात् १० कित्ता बराबर नयाँ ३.४७८३ कित्ता) अनुपातमा ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हकप्रद प्रयोजनार्थ कम्पनीले जेठ ३० गते नै बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ २९ गतेसम्म कायम रहेका शेयर धनीले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । त्यसका लागि साउन २६ गतेसम्म मात्रै आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
936SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?