National life

सिटिजन लाइफद्वारा १० लाख रुपैयाँकोे बीमा दावी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२७ असार २०८०, बुधबार
488Shares
सिटिजन लाइफद्वारा १० लाख रुपैयाँकोे बीमा दावी भुक्तानी
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको ठैव शाखाले प्राण घातक रोग अन्तर्गत १० लाख रुपैयाँकोे दावी भुक्तानी गरेको हो ।

कम्पनीले बीमित उमेर ३५ का गोदावरी नगरपालीका ५, लेले निवासी सुरज पन्थको १ महिना अगाडी सुमेरु अस्पतालमा किड्नी ट्रान्सप्लाण्ट गरिएको थियो । उनले २ बर्ष अगाडी जीवन बिमा संगै २० वटा प्राण घातक रोग विरुद्धको बीमा सुविधा पनि लिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त दावि भुक्तानी सिटिजन लाईफ इन्स्योरेन्सका शाखा प्रबन्धक सम्झना महर्जन र क्षेत्रीय शाखा प्रबन्धक मुरली भण्डारीले बीमित सुरज पन्थको निवासमै गएर उनको शिघ्र स्वस्थ्य लाभको कामना गर्दे चेक हस्तान्तरण गरेका हुन् ।

 

यो समाचार शेयर गर्नुहोस्
488SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?