National life

सिटिजन लाइफले पायो त्रिपल बी रेटिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० साउन २०८१, बिहिबार
1.2kShares
सिटिजन लाइफले पायो त्रिपल बी रेटिङ
ncell

काठमाडौं। इक्रा नेपालबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले त्रिपल बी रेटिङ पाएको छ।

एजेन्सी इक्रा नेपालले कम्पनीलाई त्रिपल बी रेटिङ दिएको हो । यसअघि पनि तीनपटकसम्म निरन्तर त्रिपल बी इस्युअर रेटिङ कम्पनीले पाएको थियो ।

कम्पनीले आगामी दिनहरूमा पनि आफ्ना परिसूचकहरू अझै सशक्त बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको लगानी आम्दानी, नियन्त्रित आयोग र व्यय अनुपात, प्रिमियम सङ्कलनमा सुधार भएको जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?