National life

१५ प्रतिशत हकप्रद सेयर ल्याउदै युनाइटेड अजोड इन्सुरेन्स, बुक क्लोज कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
685Shares
१५ प्रतिशत हकप्रद सेयर ल्याउदै युनाइटेड अजोड इन्सुरेन्स, बुक क्लोज कहिले ?
ncell

काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

हकप्रद निष्कासन प्रस्ताव पारित गर्न कम्पनीले जेठ ३१ गते विशेष साधारण सभा बोलाएको छ। विशेष सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने छ ।

बोर्डले अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अगाडि बढ्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको विशेष साधारण सभा आम्रपाली ब्यांकेट टंगाल काठमाडौंमा बिहान १०ः३० बजे बस्ने मिति तय भएको छ ।

सभा प्रयोजनका लागि जेठ २५ गते बुक क्लोज हुने भएकाले जेठ २४ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिन पाउनेछन्। हाल यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?