National life
cg eloctronics

एनएलजी इन्स्योरेन्सको सीईओमा सुनिल बल्लभ पन्तले पाए निरन्तरता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१९ असोज २०८३, सोमबार
1.4kShares
एनएलजी इन्स्योरेन्सको सीईओमा सुनिल बल्लभ पन्तले पाए निरन्तरता
muktinatha bikash bank

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल बल्लभ पन्तले निरन्तरता पाएका छन्। कम्पनीको सञ्चालक समितिले पन्तलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार उनको नयाँ कार्यकाल असोज २४ गतेदेखि लागू हुनेछ। पन्तलाई थप ४ वर्षका लागि सीईओको जिम्मेवारी दिइएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

उनको हालको कार्यकाल असोज २३ गते सकिँदैछ। त्यसको भोलिपल्टदेखि नयाँ कार्यकाल सुरु हुने गरी पुनः नियुक्ति गरिएको कम्पनीले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?