National life

इन्स्योरेन्स इन्स्टिच्युट नेपालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुवेदीलाई

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ असार २०८०, बिहिबार
1.2kShares
इन्स्योरेन्स इन्स्टिच्युट नेपालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुवेदीलाई
ncell

काठमाडौं। नेपाल बीमा प्राधिकरणले निर्देशक सुशिलदेव सुवेदीलाई इन्स्योरेन्स इन्स्टिच्युट नेपालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । प्राधिकरणले बीमा सम्बन्धी तालिम दिने संस्था इन्स्योरेन्स इन्स्टीच्यूटको रिक्त सिइओ पदमा सुवेदीलाई तोकिएको हो ।

इन्स्टिच्युटको सिइओ भोजराज शर्माको कार्यकाल यहि असार मसान्तबाट सकिदैछ । बीमा प्राधिकरणले सुवेदीलाई थप जिम्मेवारी प्रदान गर्दै इन्स्टिच्युटको सिइओमा नियुक्त गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

शंकरदेव कलेजबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका सुवेदीले ‘स्र्टाटेजिक म्यानेजमेन्ट’ ‘बिजनेश इन्भायोरमेन्ट’ र ‘इन्डिपेन्डेन्ट इन्टरप्रेनरसिप डेभलपमेन्ट’ बीमासम्वन्धी पुस्तकहरु लेखेका छन् । सुवेदी प्राज्ञीक क्षेत्रमा पनि संलग्न छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?