National life

एशियन लाइफको लाभासं घोषणा, बोनस र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|३० पुस २०८२, बुधबार
1.4kShares
एशियन लाइफको लाभासं घोषणा, बोनस र नगद कति ?
ncell

काठमाडौँ। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको छ। बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०८१/८२ का लागि लाभांश प्रदान गर्ने निर्णेय गरेको हो ।

बैठकले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?