National life

बडादशैंका अवसरमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ल्यायो यस्तो सन्देश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०३ कात्तिक २०८०, शुक्रबार
670Shares
बडादशैंका अवसरमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ल्यायो यस्तो सन्देश
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैँ २०८० को अवसरमा विशेष सन्देशमूलक श्रव्यदृश्य सामाग्री सार्वजनिक गरेको छ ।

बडा दशैँले सबैमा सही सोच्ने र सही रोज्ने अर्थात् सकारात्मक सोच राख्ने र सही निर्णय गर्न सक्ने क्षमता बढोस् भन्ने शुभेच्छा बोकेको श्रव्यदृश्यमा यस्तो शुभेच्छा व्यक्त गरिएको छः

हर रात यस्तो हाेस्

छल्कियोस् खुशीका आँशुहरु

हर दिन त्यस्तो होस्

वर्षियोस् हर्षका हाँसोहबरु

हर माैसम यस्तो होस्

टल्कियोस् प्रेमका मोतीहरु

हर क्षण यस्तो होस्

फैलियोस् सूर्यका ज्योतिहरु

असत्य माथि सत्य र

सहिको विजय उत्सव

बडा दशैँ २०८० ले

हामी सबैमा

सही सोच्ने र

सही रोज्ने

विवेक प्रदान गरोस्

https://youtu.be/51-bTdaPpzI

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
670SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?