National life

अत्यधिक गर्मीको कारण बिहारमा २४ घण्टा भित्रै १४ जनाको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ जेठ २०८१, बिहिबार
499Shares
अत्यधिक गर्मीको कारण बिहारमा २४ घण्टा भित्रै १४ जनाको मृत्यु
ncell

काठमाडौं । भारतको बिहार राज्यमा लगातार बढेको गर्मीको कारण अहिलेसम्मको रेकर्ड तोडेको छ ।

गर्मीबाट तत्काल राहत नपाइने भन्दै मौसम विभागले अलर्ट जारी गरेको छ । बुधवारको गर्मीले उक्त राज्यमा १४ जनाको मृत्यु भएको बताइएको छ । गर्मीले गर्दा कयौँ विद्यालयमा शिक्षक र विद्यार्थीसमेत गरेर ३३७ जना बिरामी भएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मौसम विभागले बिहीबारका लागि राज्यको कयौँ जिल्लामा अलर्ट जारी गरेको छ । पछिल्लो समय गर्मी बढिरहँदा भारतका कयौँ राज्यमा हिटस्ट्रोकका कारण मर्नेको सङ्ख्या बढेको छ । एजेन्सीको सहयोगमा 

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?