National life

चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंबाट लाहौर प्रस्थान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ असार २०८०, बिहिबार
836Shares
चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंबाट लाहौर प्रस्थान
ncell

काठमाडौं । चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् । ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका छन् ।

उनी चढेर आएको बोइङ जहाज बिहीबार अपरान्ह पाकिस्तानको लाहौर उडेको त्रिभुवन विमानस्थलले जनाएको छ । सवा ११ मा उनी चढेको जहाज उडेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ज्याक मा नेपालमा मंगलबार आएका थिए ।

तीन दिन नेपालमा रहँदा उनले भक्तपुर दरबार क्षेत्र र स्वयम्भु क्षेत्रको भ्रमण गरे । उनी नेपाल आउनुको कारण भने खुलेको छैन ।

यो समाचार शेयर गर्नुहोस्
836SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?