National life

फ्रान्सद्वारा नाइजर सेनालाई दूतावासको सुरक्षाको 'पूर्ण ग्यारेन्टी' गर्न आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ साउन २०८०, बिहिबार
639Shares
फ्रान्सद्वारा नाइजर सेनालाई दूतावासको सुरक्षाको 'पूर्ण ग्यारेन्टी' गर्न आग्रह
ncell

पेरिस । फ्रान्सले बिहीबार नाइजरको नयाँ शासकलाई नियामीमा आफ्नो दूतावासको सुरक्षाको "पूर्ण ग्यारेन्टी" गर्न आग्रह गरेको छ।

विदेश मन्त्रालयले नाइजेरियन सुरक्षा बलहरूलाई "विदेशी कूटनीतिक अधिकार सम्वर्धन गर्दै कूटनीतिक कर्मचारीहरूको सुरक्षा" प्रत्याभूति सुनिश्चित गर्न आवश्यक उपायहरू अवलम्वन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले भनेको छ - "यी कार्यहरू अन्तरराष्ट्रिय कानून अन्तर्गतका दायित्वहरू, विशेष गरी भियना कन्भेन्सनसँग सम्बन्धित छन्" । (रासस- एएफपी)

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
639SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?