National life

सोनापुर मिनरल्सको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
515Shares
सोनापुर मिनरल्सको आइपीओ कहिले हुँदैछ बाँडफाँड ?
ncell

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आइपीओ बुधबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले (असोज २४ गते) बुधबार बाँडफाँड हुने जनाएको हो ।

कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २१० रूपैयाँको एक करोड ४७ लाख ६५ हजार १२० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको आइपीओमा आवेदन दिन झण्डै डेढ लाखको हात खालि हुनेछ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको कारण गोलाप्रथाबाट बाँडफाँड गरिने छ ।

 

यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?