National life

कहिले हुँदैछ नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ असार २०८०, शुक्रबार
749Shares
कहिले हुँदैछ नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड ?
ncell

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आइपीओ बाँडफाँड हुने मिति तय भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ सोमबार बाँडफाँड हुने भएको हो ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको आइपीओमा माग भन्दा ३.८४ गुणा बढीको आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड हुने छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटलले असार ११ गते (सोमबार) शेयर बाँडफाँड गर्न लागेको हो ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
749SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?