National life

प्राधिकरणले सर्वसाधारणलाई आईपिओ जारी गर्ने प्रक्रिया अघि बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ साउन २०८०, बिहिबार
602Shares
प्राधिकरणले सर्वसाधारणलाई आईपिओ जारी गर्ने प्रक्रिया अघि बढ्यो
ncell

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी गरिरहेको जनाएको छ । प्राधिकरणले सर्वसाधारणलाई आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको प्राधिकरणका निर्देशक कुलमान घिसिङले बताए ।

आज पत्रकार सम्मेलनको आयोजना गरी तेश्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारि गर्ने प्रकृया अगाडि बढाइसकेको घिसिङले बताए । प्राधिकरणले क्रेडिट रेटिङ ICRA बाट AA+  प्राप्त गर्न सफल भएको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?