National life

नेप्सेमा ५.१७ अंकको वृद्धि, कारोबार रकम ७८ करोडमै सिमित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
813Shares
नेप्सेमा ५.१७ अंकको वृद्धि, कारोबार रकम ७८ करोडमै सिमित
ncell

काठमाडौं । साता कारोबारको चौथो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झिनो अंकको सुधार आएको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा कायम भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज नेप्सेमा सूचीकृत २८८ कम्पनीहरुको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर किनबेच हुँदा ७८ करोड २७ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।

बुधबार नेप्से सामान्य अंकले बढ्दा ८ उपसूचकहरुमा हरियाली छाएको छ भने ४ उपसूचकहरुमा रातो पोतिएको छ । आज बैंकिङ, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, टे«डिङ र अन्य उपसूचक बढेका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
813SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?