National life
cg eloctronics

सिटिजन लाइफका चार सञ्चालकको कार्यकाल लम्बियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|०५ साउन २०८३, मङ्गलबार
1.6kShares
सिटिजन लाइफका चार सञ्चालकको कार्यकाल लम्बियो
muktinatha bikash bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चार जना सञ्चालकको कार्यकाल अस्थायी रूपमा लम्ब्याउने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको हालै बसेको बैठकले प्रदीपजंग पाण्डे, समितकुमार अग्रवाल, मनोज कार्की र महेश्वर स्वारको पदावधि आगामी साधारणसभा सम्पन्न नहुँदासम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो।

उक्त चारै जनाको कार्यकाल साउन ६ गते समाप्त हुने अवस्थामा रहे पनि साधारणसभा आयोजना गर्न केही समय लाग्ने भएकाले निरन्तरता दिइएको कम्पनीले जनाएको छ। साथै, सञ्चालक समितिको अध्यक्षमा प्रदीपजंग पाण्डेलाई नै यथावत् राख्ने निर्णय पनि गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसरी थप गरिएको पदावधि आगामी साधारणसभाबाट अनुमोदन गर्ने निर्णय समेत सञ्चालक समितिले गरेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?