National life

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा, यस्तो छ बुक क्लोज मिति

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा, यस्तो छ बुक क्लोज मिति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२८ साउन २०८३, बिहिबार
2.7kShares
रिलायबल समृद्धि योजनाको लाभांश घोषणा, यस्तो छ बुक क्लोज मिति
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको कोष प्रवर्द्धक तथा कम्पनी योजना व्यवस्थापक रहेको रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाले इकाईधनीलाई ८.४२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

योजना व्यवस्थापकको साउन २८ गते बिहान बसेको ६७औँ सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित कोषबाट इकाईधनीलाई करसहित उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार प्रस्तावित लाभांशको कुल रकम रु.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
१० करोड १० लाख ५२ हजार ६३१.५८ पैसा रहेको छ।

लाभांश वितरण प्रयोजनका लागि योजनाले भदौ १० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसर्थ भदौ ९ गतेसम्म कायम इकाईधनीले प्रस्तावित नगद लाभांश प्राप्त गर्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
2.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?