National life
cg eloctronics

पत्रकार महासङ्घको अनौठो शैलीको विरोध, पत्रकारहरूको सामूहिक गिरफ्तारी माग्दै सडकमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०९ मंसिर २०८३, बुधबार
965Shares
पत्रकार महासङ्घको अनौठो शैलीको विरोध, पत्रकारहरूको सामूहिक गिरफ्तारी माग्दै सडकमा
muktinatha bikash bank

काठमाडौं । पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै नेपाल पत्रकार महासङ्घले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा धर्ना कार्यक्रम गरेको छ। महासङ्घले बुधबार उपत्यकाका तीन स्थानमा एकैदिन धर्ना दिएको हो।

‘पत्रकारलाई पटक–पटक होइन, एकै पटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासङ्घले विरोध कार्यक्रम आयोजना गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

महासङ्घले बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय ललितपुर, १० बजे जिल्ला प्रशासन कार्यालय भक्तपुर र ११ बजे बबरमहलस्थित सडक विभाग अगाडि धर्ना दिएको छ।

तीनवटै स्थानमा आयोजित धर्नामार्फत महासङ्घले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग उठाएको हो।

everest bank
यो समाचार शेयर गर्नुहोस्
965SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?