National life

पूरा भयो आगामी आर्थिक वर्षको बजेट प्रक्रिया

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|१४ असार २०८३, आइतबार
880Shares
पूरा भयो आगामी आर्थिक वर्षको बजेट प्रक्रिया
ncell

काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रक्रिया पूरा भएको छ। प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएसँगै आगामी आवको बजेटको प्रक्रिया पूरा भएको हो।

प्रक्रिया सक्नुअघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए। यसमा उठेका प्रश्नहरूको अर्थमन्त्री डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
स्वर्णिम वाग्लेले जवाफ दिए।

यसमध्ये आर्थिक विधेयक बहुमतले पारित भएको थियो। राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मत पारित भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
880SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?