National life
cg eloctronics

दिपेन्द्रकुमार मिश्र बने हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१९ असोज २०८३, सोमबार
1.9kShares
दिपेन्द्रकुमार मिश्र बने हिमालयन रिइन्स्योरेन्सको अध्यक्ष
muktinatha bikash bank

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिपेन्द्रकुमार मिश्रलाई दिएको छ।

बिहीबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार मिश्रको अध्यक्ष पदावधि आगामी वार्षिक साधारण सभासम्म कायम रहनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?