National life
cg eloctronics

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्ड एण्ड ट्रेनिङ्ग क्लबमा विशेष छुट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१६ असोज २०८३, शुक्रबार
986Shares
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्ड एण्ड ट्रेनिङ्ग क्लबमा विशेष छुट
muktinatha bikash bank

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले बालकुमारीमा अवस्थित एथलेट ल्यान्ड एण्ड ट्रेनिङ्ग क्लब (Athlete Land and Training Club) संग विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सम्झौता गरेको छ ।

यस व्यावसायिक सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले उक्त व्यायामशाला मा ७.५० देखि १७.५०) प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त व्यायामशालामा MMA, Boxing, Advanced Cardio, Group Fitness Classes, Zumba, Yoga जस्ता सेवाहरु उपलब्ध छन् । साथै, Workout पछि Relaxation का लागि Sauna सुविधाको पनि व्यवस्था गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त छुट तथा सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरूले बैंकको डेबिट कार्ड वा मोबाईल बैंकिङ्ग एप मार्फत भुक्तानी गर्नुपर्नेछ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
986SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?