National life

रास्वपाको उपसभापतिमा वाग्ले निर्विरोध

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|१२ असार २०८३, शुक्रबार
938Shares
रास्वपाको उपसभापतिमा वाग्ले निर्विरोध
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । उपसभापति पदका लागि वाग्लेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । वाग्लेको उम्मेदवारीमा रास्वपाका नवनिर्वाचित केन्द्रीय सदस्य विराजभक्त श्रेष्ठ प्रस्तावक थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि श्रेष्ठ स्वयम् पनि उपसभापति पदका आकांक्षीका रूपमा चर्चामा थिए । तर, उनले आफ्नो दाबी छाड्दै वाग्लेको उम्मेदवारीलाई समर्थन गरेका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
938SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?