National life

राष्ट्रपति पौडेलद्वारा वैकल्पिक विकास वित्त विधेयक प्रमाणीकरण

उक्त विधेयक अब कार्यान्वयनको चरणमा प्रवेश गरेको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|११ असार २०८३, बिहिबार
1.1kShares
राष्ट्रपति पौडेलद्वारा वैकल्पिक विकास वित्त विधेयक प्रमाणीकरण
ncell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् । 

बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार संघीय संसद प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो।

विधेयक प्रमाणीकरणसँगै वैकल्पिक स्रोतमार्फत विकास वित्त परिचालनसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनको बाटो खुलेको छ । 


3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?